By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
7 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
8 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
8 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
10 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
13 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
10 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
14 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल
काठमाडौँ - KTMताप्लेजुङ्ग - TPLपर्यटन

फुङफुङे झरनामा बढ्दैछ आन्तरिक पर्यटकको चहलपहल

साझासवाल
Last updated: October 29, 2020 9:47 am
साझासवाल
5 Min Read
Share

सन्तोष पुर्कुटी | कात्तिक १३, ताप्लेजुङ | हेरिरहुँ लाग्ने ढुङ्गाको कापबाट करिब ३०० मिटरको उचाइदेखि फुङफुङ गर्दै मनमोहक तथा कञ्चन झरना झरिरहेको छ । वरिपरिका अग्ला पहाड र पहाडको काखमा रहेको हरियाली जङ्गलमा विभिन्न प्रजातिका चराचुङ्गीको चिरबिर आवाज छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित सावाँमा पर्ने फुङफुङे झरनामा पुग्ने सबैलाई आकर्षित गर्ने वातावरण हो यो ।

अझ झरना नजिकैको सावाँ गाउँको बस्तीका लिम्बू समुदायको स्वागत सत्कार र आत्मियताले त झनै लोभ्याउँछ । त्यसैले पनि झरना क्षेत्रमा पुगेकाहरु तुरुन्तै फर्किन खोज्दैनन् । फुङफुङे झरना र स्थानीय समुदायको स्वागत र आत्मियता । यहाँको विशेषता हो यो । केही अघिसम्म गुमनाम जस्तै बनेको फुङफुङे झरनाले आजकल धेरैलाई यसैगरी आकर्षित गरिरहेको छ । आन्तरिक पर्यटकको चहलपहल एकपछि अर्काे गरी दिनदिनै बढ्दै छ ।

गत वर्षसम्म यहाँ फाट्टफुट्ट मात्र पर्यटक पुग्ने गर्दथे । तर अहिले भने यस जिल्लाका मात्रै नभई काठमाडौँ, पोखरा, इटहरी, धरान, झापा, इलाम, पाँचथरलगायतका जिल्लाबाट पनि सवारी ‘बुक’ गरेरै पर्यटकहरु झरनाको अवलोकन गर्न पुगेका छन् । असोज यता दैनिक कम्तीमा ५० देखि ६० जनासम्म आन्तरिक पर्यटक पुग्न थालेका स्थानीय बताउँछन् । कहिले त एक/दुई सयकै हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेको स्थानीय होमस्टे (घरबास) सञ्चालक तथा होटल व्यवसायी विजय साँवाले बताउनुभयो ।

पछिल्लो समयमा फुङफुङेको प्रचार–प्रसारमा वृद्धि हुँदै गएको र यायायातको सुविधा पुगेकाले क्रमशः पर्यटकहरुको सङ्ख्या पनि बढेको साँवाको भनाइ छ । “यस क्षेत्रमा पर्यटन प्रर्वद्धनका लागि सानोतिनो बजेट पनि आउन थालेको छ, नजिकै सामुदायिक होमस्टेसमेत खोलेका छौँ, आउन जान सडक यातायात सहज बनेको छ, दैनिकजसो गाडी रिजर्भ गरेर पनि आन्तरिक पर्यटकहरु आउन थाले” फङफङदेन सामुदायिक होमस्टेका अध्यक्षसमेत रहनुभएका साँवाले भन्नुभयो ।

हिमाली संरक्षण मञ्चलगायतका सङ्घसस्थाको सहयोगमा झरना नजिकैको बस्तीमा सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । होमस्टेमा पुग्ने पर्यटकले लिम्बू समुदायको परम्परागत नाचहरु धान नाच, हाक्पारे ख्याली, च्याब्रुङ नाच, बिजुवा नाचसमेत अवलोकन गर्न पाउँछन् भनेसँगै नाच्न र गाउनसमेत सक्छन् । लिम्बू समुदायको यी नाचहरु निकै आकर्षक हुने गर्छन् । आफ्नो गाउँघरमा आएका पाहुनालाई स्वागत सत्कार गर्न, मेला महोत्सव, विवाहलगायत चाडबाडका समयमा पनि यिनै नाचहरु नाच्ने गरिन्छ । त्यस्तै होमस्टेमा लिम्बू समुदायकै परम्परागत खाना, तोङ्वा सुकुटी, स्थानीय उत्पादनमा आधारित विभिन्न खाद्य परिकार, सिस्नु ढिँडो, स्थानीय कुखुराको मासु इत्यादिको स्वाद समेत चाख्न पाइन्छ ।

लिम्बू समुदायमा साइनो नलाग्नेबीच सोल्टी सोल्टिनीको साइनो लगाउने चलन छ । यही साइनोमा एकअर्कालाई बोलाउन र भलाकुसारी गर्नुको मज्जा बेग्लै छ । जसले स्थानीय समुदायसँग आत्मियता पनि बढाउने गरेको छ ।

आवश्यक पूर्वाधारको विकास र उचित प्रचारप्रसार हुन नसक्दा फुङफुङे झरना केही वर्ष अघिसम्म ओझेलमै थियो । तर पछिल्लो पटक सरकारको समेत यस क्षेत्रमा ध्यान पुगेपछि क्रमशः पूर्वाधारको विकास हुँदै गएको स्थानीयले बताएका छन् । अहिले झरना अवलोकनका लागि विश्रामस्थल निर्माण भएको छ भने घोडेटो बाटोसमेत व्यवस्थित बनेको छ । केही पूर्वाधार निर्माणका कार्यसमेत चलिरहेका छन् । प्रचारप्रसार र स्थानीय संस्कार संस्कृतिलाई संरक्षण गर्न सके त्यस क्षेत्रलाई नमूनाको रुपमा विकास गर्न सकिने स्थानीयको विश्वास छ ।

पर्यटन प्रर्वद्धनमा सबै पक्ष जुटे स्थानीयको आयआर्जनमा वृद्धि हुनुका साथै ताप्लेजुङको विकासमा नै सहयोग पुग्नेछ । पहिले यो झरनाबारे थाहा थिएन तर अहिले पर्यटकको लाम लाग्न थालेको छ । अब देश विदेशका पर्यटकको आगमनलाई कसरी निरन्तरता दिने भन्ने चुनौती थपिएको स्थानीयले बताएका छन् ।

“पूर्वाधारको विकास र निर्माणले मात्रै पुग्दैन पर्यटन प्रवद्धनका लागि स्थानीयस्तरका भाषा, वेषभूषा, कला संस्कृतिको जगेर्ना गर्नुपर्छ र स्थानीयलाई पर्यटन व्यवसायबाटै आत्मनिर्भर बनाउनुपर्छ” स्थानीय समाजसेवी विके थलङ भन्नुहुन्छ । यस्तै जलवायु परिवर्तनलगायतका कारण जलाधार क्षेत्र समेत प्रभावित भइरहेका बेला पर्यटकका आकर्षण  तालतलैया, पोखरी, झरनाजस्ता क्षेत्रलाई कसरी संरक्षण गर्ने वा जोगाउने भन्ने विषयमा पनि ध्यान दिन जरुरी भएको उहाँको भनाइ छ ।

यता जिल्लाका धार्मिक तथा सांस्कृतिक एवं प्राकृतिक पर्यटकीय क्षेत्रलाई सडक मार्गबाट एक आपसमा जोड्न सके थप पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने जिल्लावासीहरु बताउने गर्छन् । यस जिल्लामा पर्यटक आकर्षित गर्नसक्ने तिम्बुङ पोखरी, सोदु पोखरी, भूत पोखरी साथै सानातिना सयौँ तालतलैया र झरनाहरु पनि छन् । विश्वको तेश्रो अग्लो तथा नेपालको दोश्रो अग्लो कञ्चनजङ्घा हिमाल, प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, करिब ४०० वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा जस्ता ठाउँहरु जिल्लाका प्रमुख पर्यटकीय गन्तव्य हुन् । वर्षेनी यी क्षेत्रको विकासका नाममा बजेट र कार्यक्रम आएको प्रशस्तै सुन्ने गरिए पनि देखिने गरी विकासका गतिविधि तथा न्यूनतम पूर्वाधार निर्माणको काम भने कमै मात्र भएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article बाल चिकित्सालयलाई अनाथालय बनाउने प्रयास
Next Article घटे डोजरः बढे रोजगार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

एक दशकपछि उपत्यकामा ट्राफिक बत्ती बल्यो

57 years ago
काठमाडौँ - KTMसमाज

शव बढेपछि छिटो मर्मत गर्नुपर्ने अवस्थामा विद्युतीय शवदाह यन्त्र

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान हुने, यी देशबाट यस्तो हुनेछ उडान प्रक्रिया

57 years ago
काठमाडौँ - KTMराजनीति

समानुपातिक मत: एमाले-कांग्रेसले १५-१५ हजार मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई साढे ९ हजार मत

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?