2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज किन लोडसेडिङ छैन ? कुलमान घिसिंगसँगको कुराकानी (भिडियो)

रामेछापको दुर्गममा रहेको सरकारी स्कुलमा पढेका कुलमान घिसिंग पछिल्लो पटक लोडसेडीङ अन्त्य गराउने अभियानमा छन् । त्यसैले उनि नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएका छन् । गाउँमा टुकी बालेर पढ्ने घिसिंगले काठमाडौँ आएपछि मात्र बिजुली देखेका थिए । उनले त्यतिखेरनै प्रण गरेका थिए कि मेरो बेथान गाउँमा पनि यसरीनै बिजुली बाल्छु । जुन सपना पुरा गर्दै घिसिंगले अब देशैभर बिजुली बाल्ने अभियानमा छन् ।

नेपालमा भ्रष्टहरुको चंगुलमा पछिल्लो २ बर्षसम्म कुनै जिम्मा नपाएर नेपाल विद्युत प्राधिकरणमा हाजिर गर्ने र घर जाने मात्रै गरे । तर, जब प्रचण्ड प्रधानमन्त्री बनेसँगै नयाँ सरकारले उनलाई कार्यकारी निर्देशकको रुपमा जिम्मेवारीमा तान्यो तब उनको अभियान फेरी सुरु भयो, उनले आफूले के गर्न सक्छु भनेर देखाइदिए । कुलमानले थालेको लोडसेडिङ मुक्त अभियानले चौतर्फी प्रशंसा पाइरहेको छ । हेरौं कान्तिपुर टेलीभिजनमा कुलमानसँगको अन्तर्वार्ता:  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल