शंकर के सी | साउन ५, सल्यान । दंगाली चेली भुमिका गिरीको व्यस्तता पछिल्लो समय देशका विभिन्न ठाउँमा छ । व्यस्त गायीकाको रुपमा परिचय बनाउन सफल भुमिकालाइ स्टेज देखी एल्बम सम्म ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

शंकर के सी | साउन ५, सल्यान । दंगाली चेली भुमिका गिरीको व्यस्तता पछिल्लो समय देशका विभिन्न ठाउँमा छ । व्यस्त गायीकाको रुपमा परिचय बनाउन सफल भुमिकालाइ स्टेज देखी एल्बम सम्म ग"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दंगाली चेली भुमिकाको कम्मरमा साडि लगाइदिने कोहि छ ? (भिडियो हेर्नुस्)

२०७४, ५ श्रावण बिहीबार ०८:२५

शंकर के सी | साउन ५, सल्यान । दंगाली चेली भुमिका गिरीको व्यस्तता पछिल्लो समय देशका विभिन्न ठाउँमा छ । व्यस्त गायीकाको रुपमा परिचय बनाउन सफल भुमिकालाइ स्टेज देखी एल्बम सम्म गित गाउन भ्याई नभ्याई छ ।

दाङको देउखुरि क्षेत्रमा जन्मीएर काठमाण्डौलाइ कर्मथलो बनाइरहेकी भुमिकाले केहि दिन अगाडी गायक पशुपती शर्मा सँग दियौ चुरोट बजारमा लेराएकी थिईन भने फेरी अहिले उनको अर्को तिजको भाका सिस्नुले हान्दिन्छु बजारमा आएको छ ।

प्रतिभावान गायक तथा सर्जक तिलक वली संग सहयात्रा गर्दै उनले यो तिजको भाका बजारमा लेराएकी हुन ।  तिलक वलिको लय तथा शब्दमा सजिएको उक्त तिजको भाकामा भूमिका गिरी र तिलक वलिले स्वरको जादु छरेका छन । भूमिका गिरि, निक्स शर्मा, रमेश जङ्ग थापा र मालती घलेको अभिनय रहेको उक्त भाकाको निर्देशन अहिलेका युवा निर्देशक मौसम हिमालिले गरेका हुन ।

गत वर्ष पनि भुमिका र भागीरथको स्वरमा रहेको तीज गित ‘नरिसाउन कान्छु’ एकदमै चर्चीत भएको थियो । लौका चाख्ने मौका देउ बोलको गितबाट गायन यात्रा शुरु गरेकी भुमिका विशेष गरि विक्रम संवत् २०६६ सालदेखि यस क्षेत्रमा क्रियाशिल छिन् । दर्जनौ एल्वम बजारमा ल्याइसकेकि उनी लाइभ दोहोरीमा पनि खप्पीस मानिन्छिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह