२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिधाकुरा जनतासंग: समाचार प्रशारण नगर्न भन्दै ४ लाख अफर (भिडियो सहित)

२०७४, ४ भाद्र आईतवार ०३:१५

भदौ ४, काठमाडौँ । आफु विरुद्दको समाचार प्रशारण नगर्न दवाब दिदै ख्यातीप्राप्त टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगको टिमलाई ४ लाख पैसा अफर गरिएको छ । 

सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेलाई आफु विरुद्दको रिपोर्ट सार्वजनिक नगर्न भन्दै ति व्यक्तिले २ लाख रुपैयाँ दिएका थिए, भने २ लाख पछी दिने अफर गरेका छन् । कार्यक्रम सिधाकुरा जनतासंगमा यसबारे विशेष रिपोर्ट शनिबार साझ प्रसारण भएको थियो । 

अप्रेशनकै दौरानमा सिधा कुरा जनतासँगको टिमले उक्त रकम लिएपनि केहि बेरमा फिर्ता गराएको थियो । एलसीसीआई नेपालले रेस्टुरेन्टमा बोलाएर पैसा दिएको कार्यक्रममा स्पष्ट हेर्न सकिन्छ ।

सिधा कुरा जनतासँग कार्यक्रमको स्ट्रिंग अप्रेशनकै दौरानमा २ लाख दिने पदाधिकारीले एलसिसिआइ संचालनको लागि माथिल्लो मन्त्री स्तरसम्म कुरा मिलिसकेको बताएका छन् । कार्यक्रमले टेलिभिजनको टोलीलाई पैसा दिने व्यक्तिको अनुहार नदेखाए पनि यदी सम्बन्धन खारेज नगरेको खण्डमा अनुहारनै देखाइदिने घोषणा समेत गरेका छन् ।

कार्यक्रममा सिधा कुरा जनतासँगका संचालक रवि लामिछानेले पैसाले आफुलाई किन्न खोज्नेलाई यसरी जवाफ एसरी दिएको छ : तल भिडियो हेर्नुहोस



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना