कमल घिमिरे।असोज ३०।पाँचथर,  पाँचथरमा निर्माण गरी युट्युब मार्फत प्रसारण भइरहेको नेपाली कमेडी भिडियो 'आम्मै नि!'लोकप्रिय बन्दै गएको छ ।
समाजमा भएका विक्रिति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल घिमिरे।असोज ३०।पाँचथर,  पाँचथरमा निर्माण गरी युट्युब मार्फत प्रसारण भइरहेको नेपाली कमेडी भिडियो 'आम्मै नि!'लोकप्रिय बन्दै गएको छ ।
समाजमा भएका विक्रिति "/>
2026-11-02 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

दर्शकको मन जित्दै कमेडी भिडियो ‘आम्मै नि!'(भिडियो सहित)

कमल घिमिरे।असोज ३०।पाँचथर,  पाँचथरमा निर्माण गरी युट्युब मार्फत प्रसारण भइरहेको नेपाली कमेडी भिडियो ‘आम्मै नि!’लोकप्रिय बन्दै गएको छ ।
समाजमा भएका विक्रिति विसङ्गति हटाइ स्वच्छ समाज निर्माण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त भिडियो ५ भाग सम्म सार्वजनिक हुँदा लोकप्रिय बन्दै गएको सरोकारवालाहरू बताउँछन् । स्थानीय कलाकारहरुको अभिनय यस भिडियोमा हेर्न पाइन्छ । मिडिया कनेक्सन युट्युब च्यानल बाट प्रसारण भइरहेको सो भिडियो केहि समय पछि टेलिभिजनबाट प्रसारण गरिने निर्माण पक्षले बताएको छ।

   प्रेम नेपाल को लेखन तथा कमल घिमिरे को निर्देशनमा बनिरहेको भिडियोमा लेखक निर्देशक द्वय नेपाल र घिमिरे सँगै कुमार ढकाल,टिकाराम अधिकारी,दुर्गा थापा,पारस रसाइली,शुसिला देवान,चेतन घिमिरे,लक्ष्मण तामाङ,राजन रसाइली,सरिस्मा अधिकारी,सुजना मगर,ऋतु योङहाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने छायाँकन तथा सम्पादन सञ्जय आचार्यको रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द