साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | 

गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | 

गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा"/>

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

ढाडे बिरालो टिमको यसपालीको तिजगीतः ‘छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु’

९ श्रावण २०७३, आईतवार १८:२५

साउन ९, काठमाडौं । नारीहरुको महान चाड तिज आउनै लाग्दा धेरै तीजका गीतहरु बजारमा आएका छन् यसै क्रममा प्रकास कटवालको नयाँ गीत बजारमा छ | 

गीतमा गायक प्रकाश कटुवाल, गायिका श्रीदेवी देवकोटाको स्वर छ भने र शब्द बिनोद ढकालले लेखेका हुन् । गतबर्ष छोटा लुगा लगाएर तिज गीतमा नाँचेको भन्दै मोडल ज्योतीमगर सहितको बिषय निकै चर्चामा आएको थियो । यसपाली पनि छोटो लुगाकै बिषयलाई गीतमा उठाईएको छ । गीतमा गायक गायिकाकै अभिनय रहेको छ भिडियो  तल  हेर्नुहोस 

-

गीतमा समावेश शब्दको केहि अंशः

‘खोजे खोज भाउ

मन परेको लाउन पाउनु मेरो आफ्नै छ संस्कार

लामो लाए पाखे भन्छौ छोटो लाए बहीस्कार ,

गुन्यु चोली लाउ मैयाँ कुर्ता सुरुवाल लाउ 

संस्कृती का कुरा गर्छौ देख्या कुरा बोल्दीन्छु

छोटा लुगा लायौ भने बीचबाटैमा खोल्दीन्छु

गुन्यु चोली लाउ

भनेको नमान्ने भा काशीतीर जाउ’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार