२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानबाट आएको जासुसी परेवा भारतमा पक्राउ

२०७३, १७ आश्विन सोमबार ०९:४०

असोज १७, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र बोकेर आएको पाकिस्तानी परेवालाई भारतीय सीमा सुरक्षा गार्डले पक्राउ गरेका छन् ।

भारतीय संचार माध्यमका अनुसार परेवाको खुट्टामा बाँधिएको एक पत्रमा मोदीलाई गाली गरिएको छ । उक्त पत्र र्उदु भाषामा लेखिएको छ । 

उक्त पत्रमा लेखिएको छ, ‘मोदीजी हामीलाई सन् १९७१ मा भएको पाकिस्तान –भारत युद्ध ताकाको जस्तो नागरिक सोच्ने भुल नगर अहिले पाकिस्तानका हरेक बच्चासमेत भारतसँग युद्ध लड्न तयार छन् ।’

भारतीय अखबार दि टाइम्स अफ इन्डियाका अनुसार खैरो रंगको उक्त परेवा आइतबार सिम्बाल पोस्ट नजिकैबाट पक्राउ गरिएको हो । उक्त पोस्ट इन्स्पेक्टर रमेशकुमारले परेवालाई नियन्त्रणमा लिएको बताउँदै यस विषयमा थप अनुसन्धान भईरहेको बताए । 

आइतबार नै सोही पोस्ट नजिकै मोदीलाई धम्कीको भाषा प्रयोग गरिएको सन्देश बोकेको दुईवटा बेलुन भेट्टाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट