असोज १८, अफगानिस्तान । अफगानिस्तानको कुन्दुस प्रान्तमा सरकारी सुरक्षा फौजले आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा परी मङ्गलबार ४० भन्दाबढी तालिवानी लडाकु मारिएका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, अफगानिस्तान । अफगानिस्तानको कुन्दुस प्रान्तमा सरकारी सुरक्षा फौजले आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा परी मङ्गलबार ४० भन्दाबढी तालिवानी लडाकु मारिएका छन्"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी सुरक्षा कारबाहीमा ४० लडाकुको मृत्यु

२०७३, १८ आश्विन मंगलवार १२:१०

असोज १८, अफगानिस्तान । अफगानिस्तानको कुन्दुस प्रान्तमा सरकारी सुरक्षा फौजले आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा परी मङ्गलबार ४० भन्दाबढी तालिवानी लडाकु मारिएका छन् । 

कुन्दुस क्षेत्रबाट लडाकूलाई भगाउन गरिएको कारबाहीमा उनीहरुको मृत्यु भएको वरिष्ठ सुरक्षा अधिकारी महफुजुल्लाह अकबरीले जानकारी दिनुभयो । 

ताजिकिस्तानको सिमानामा पर्ने रणनीतिक महत्वको कुन्दुस प्रान्तको प्रान्तीय राजधानीसमेत रहेको कुन्दुस सहरमा तालिवानी लडाकू रहस्यमय तरिकाले सोमबार छिरेका थिए । 

उनीहरुलाई लखेट्न सरकारी सुरक्षा फौजले कुन्दुसमा केन्द्रीय सुरक्षा कारबाही चलाएको अकबरीले जानकारी दिनुभयो । घटनामा परी चार जना सुरक्षाकर्मी पनि मारिएका छन् भने १३ जना घाइते भएका छन् । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी