कार्तिक ३, एजेन्सी | तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदीका राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ । 

प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ३, एजेन्सी | तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदीका राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ । 

प्र"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबका राजकुमारलाई मृत्युदण्ड

२०७३, ३ कार्तिक बुधबार ०४:५०

कार्तिक ३, एजेन्सी | तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदीका राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ । 

प्रिन्स तुर्की बिन सउद अल कबिरलाई राजधानी रियादमा मत्युदण्ड दिइएको हो । यद्यपी, उनलाई दिइएको मृत्युदण्डको किसिम कस्तो प्रकारको हो भनी स्पष्ट रुपमा दिइएको छैन । साउदी अरबमा धेरैजसो मानिसहरुको शिर छेदन गरी मृत्युदण्ड दिने प्रचलन रहिआएको छ ।

समाचार एजेन्सी एफपीका अनुसार ती राजकुमार यस वर्ष मृत्युदण्ड पाउने १३४ औं व्यक्ति हुन् । शाही परिवारका कुनै सदस्यले मृत्युदण्ड पाउने घटना निकै विरलै भएको संवाददाता बताउँछन् ।

गृह मन्त्रालयको बयान अनुसार राजकुमारले आफ्नो साथीलाई हत्या गरेको आरोप स्विकार गरेका थिए । अल–अरेबियाका अनुसार पीडित परिवारले ‘ब्लड मनी’ लिन अस्विकार गरेका थिए । यो प्रावधान अनुसार यस्तो घटनामा परिवारका सदस्यले आर्थिक मुआब्जा स्विकार गरे अपराधी दोषीमुक्त हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने