कात्तिक १२, काठमाडौं । अष्ट्रेलियामा भारतीयमूलका एक चालकलाई जिउँदै जलाइएको छ ।

अष्ट्रेलियाको ब्रिस्बन सहरमा रोकिराखेको बसमा रहेका चालकमाथि एक अज्ञात व्यक्तिले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, काठमाडौं । अष्ट्रेलियामा भारतीयमूलका एक चालकलाई जिउँदै जलाइएको छ ।

अष्ट्रेलियाको ब्रिस्बन सहरमा रोकिराखेको बसमा रहेका चालकमाथि एक अज्ञात व्यक्तिले"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा भारतीय चालकलाई जिउँदै जलाइयो

२०७३, १२ कार्तिक शुक्रबार ११:०९

कात्तिक १२, काठमाडौं । अष्ट्रेलियामा भारतीयमूलका एक चालकलाई जिउँदै जलाइएको छ ।

अष्ट्रेलियाको ब्रिस्बन सहरमा रोकिराखेको बसमा रहेका चालकमाथि एक अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ फालेर आगो लगाएको त्यहाँका सुरक्षाकर्मीहरुले जनाएका छन् । बसमा रहेका ६ जना यात्री सुरक्षित रहेका छन् भने ११ जना घाइते भएका छन् । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा ४८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको छ । पन्जाबीमूलका २९ वर्षीय भारतीय नागरिक मनमीत अलीशेर विगत ५ वर्षदेखि अष्ट्रेलियामा बसचालकका रुपमा कार्यरत् रहेको बुझिएको छ ।

उनी चालकमात्र नभइ गायक र नृत्यकार पनि रहेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । उनी चाँडै नै विवाह बन्धनमा बाँधिदै थिए । घटनाबारे अनुसन्धान जारी छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी