एजेन्सीको सहयोगमा | भारतमा एक महिलाले सामाजिक संजाल वाट्सएपमा आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सीको सहयोगमा | भारतमा एक महिलाले सामाजिक संजाल वाट्सएपमा आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि महिलाद्वारा आत्महत्या

२०७३, २० कार्तिक शनिबार ०७:१६

एजेन्सीको सहयोगमा | भारतमा एक महिलाले सामाजिक संजाल वाट्सएपमा आफ्नो बलात्कारको भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भारतको उत्तर प्रदेशकी एक स्वास्थ्यकर्मीले आफ्नो बलात्कारको भिडियो सामाजिक संजाल वाट्सएपमा सार्वजनिक भएपछि आत्महत्या गरेकी बताइएको छ । उत्तर प्रदेशको एक गाउमा स्वास्थ्यकर्मीका रुपमा जाँदा सो गाउँका एक युवकले उनलाई आफूसँग एक्लै भेट्न आग्रह गरेको तर नमानेपछि आफ्ना तीन जना साथीसँग मिलेर युवकले स्वास्थ्यकर्मी महिलाको बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्वास्थ्यकर्मी  महिलाले आफू बलात्कृत भएको रिपोर्ट प्रहरी चौकीमा लेखाउनु पूर्व नै उनको भिडियो सार्वजनिक भएकाले उनले विष सेवन गरी आत्महत्या गरेको जनाएको छ । प्रहरीले बलात्कार गर्ने युवक र उनको तीन जना साथीको पहिचान भैसकेको र उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ ।

विगत केही समयदेखि भारतमा महिलामाथि भएको बलात्कारको भिडियो सामाजिक संजालमा सार्वजनिक गर्ने क्रम बढेसँगै त्यँहा आत्महत्या गर्ने महिलाको संख्या बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी