२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पलाई संसारकै राम्री लाग्ने इवानोविच (तश्विर सहित)

२०७३, २८ कार्तिक आईतवार १४:०२

हालै मात्र अमेरिकाको राष्ट्र पति निर्वाचित भएका डोनाल्ड ट्रम्प खेल क्षेत्रमा पनि निकै चर्चित छन् । यसैबीच सबैभन्दा हट टेनिस स्टार मानिने अना इवानोविचलाई ट्रम्पले आफ्नो मनमुटुमा राखेको खबर अन्तर्राष्ट्रिय संचार माध्यमहरुले लेखेका छन् । ट्रम्पले इवानोविचलाई संसारकै सबैभन्दा राम्री महिला मानेका छन् । तीन बर्ष अघि सर्बियाका प्रधानमन्त्रीसँगको भेटमा ट्रम्पले एनाको बिषयमा कुरा उठाएका थिए । उनले भनेका थिए "इवानोविच जस्ती राम्री युवती मैले आजसम्म देखेको छैन ।" तल फोटोमा ट्रम्पले विश्वकै शुन्दरी मानेका स्टार टेनिस खेलाडी तथा खेल संसारकै सबै भन्दा कामुक युवतीका केहि तश्विर हेर्नुहोस…



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी