कात्तिक ३०, जाकार्ता । इन्डोनेसियको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बाढीको प्रकोपको कारण ६ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका प्रकोप नियन्त्रण निकायका अधिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३०, जाकार्ता । इन्डोनेसियको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बाढीको प्रकोपको कारण ६ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका प्रकोप नियन्त्रण निकायका अधिका"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसियामा बाढीको कारण छ हजार विस्थापित

२०७३, ३० कार्तिक मंगलवार ०७:३६

कात्तिक ३०, जाकार्ता । इन्डोनेसियको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बाढीको प्रकोपको कारण ६ हजार भन्दा बढी व्यक्ति विस्थापित भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । 

यस बाढीको कारण करिब ६ हजार घर, १२ मस्जिद र चार वटा विद्यालय भवन जलमग्न भएको बताइएको छ । 

त्यसैगरी बाढीको प्रकोपमा परी एक सय हेक्टर जमिनको धान वालीसमेत नष्ट भएको र २० हजार व्यक्ति प्रभावित भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । 

विस्थापित र प्रभावित व्यक्तिहरुको सहयोगको लागि सैनिक, प्रहरी, स्थानीय बासिन्दा, प्रकोप नियन्त्रण निकायका अधिकारीहरु सहभागीता रहेको पनि सुतोपोले बताउनु भएको छ । 

इन्डोनेसियामा भारी बर्षापछि बाढी र पहिरोको प्रकोपले बारम्बार सताउने गरेको पाइन्छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी