कात्तिक ३०, काठमाडौँ । रुसका राष्ट्रपति भलाद्मिर पुटिनसँग अमेरिकाको राष्ट्रपति निर्वाचनमा जीत हात पारेका रिपब्लिनक पार्टीका डोनाल्ड ट्रम्पसँग फोनवार्ता भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३०, काठमाडौँ । रुसका राष्ट्रपति भलाद्मिर पुटिनसँग अमेरिकाको राष्ट्रपति निर्वाचनमा जीत हात पारेका रिपब्लिनक पार्टीका डोनाल्ड ट्रम्पसँग फोनवार्ता भएको"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प र पुटिनबीच फोनवार्ता, के–के भयो कुराकानी ?

३० कार्तिक २०७३, मंगलवार ०८:१८


कात्तिक ३०, काठमाडौँ । रुसका राष्ट्रपति भलाद्मिर पुटिनसँग अमेरिकाको राष्ट्रपति निर्वाचनमा जीत हात पारेका रिपब्लिनक पार्टीका डोनाल्ड ट्रम्पसँग फोनवार्ता भएको छ । 

ट्रम्पलाई पुटिनले बधाइ दिएका छन् । मिडिया रिपोर्टका अनुसार पुटिनले ट्रम्पसँग विश्वको विभिन्न मुद्धाहरुमा पारस्पारिक हितको सम्मान गर्दै आफु वार्ता गर्न तयार रहेको बताएका छन् ।

पुटिनले ट्रम्पसँग एउटा नयाँ सम्बन्धको स्थापना गर्न पनि आग्रह गरेका छन् । 

पुटिनले विश्व आतंकवादविरद्ध लड्न र आतंकवाद समाप्त पार्न समेत सहयोग दिने बचन दिएका छन् ।  पुटिनले फोनवार्तामात्र नभई भेटघाटमा पनि बढी जोड दिने तथा व्यक्तिगत सम्बन्ध पनि सुधार्नमा जोड दिने बताएका छन् । 

ट्रम्प र पुटिनको पछिल्लो सम्वादले विश्व राजनीतिमा बन्ने समिकरण कस्तो हुने धेरैको चासोको विषय बनेको छ । सन् २०१७ को जनवरी २० देखी राष्ट्रपति कार्यभार सम्हाल्न आतुर रहेका ट्रम्प आप्रवासीका विषयमा निकै कडा भएर उत्रन यस अघि नै बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो