मंसिर ५, काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ९६ जनाको मृत्यु भएको छ । घटनामा २ सय भन्दा बढि घाईते भएका छन् । घाईते ७६ जनाको अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५, काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ९६ जनाको मृत्यु भएको छ । घटनामा २ सय भन्दा बढि घाईते भएका छन् । घाईते ७६ जनाको अ"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा रेल दुर्घटना ९६ जनाको मृत्यु , २०० भन्दा बढि घाईते (फोटो फिचर)

२०७३, ५ मंसिर आईतवार ०८:०१

मंसिर ५, काठमाडौँ | भारतको उत्तर प्रदेशस्थित कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ९६ जनाको मृत्यु भएको छ । घटनामा २ सय भन्दा बढि घाईते भएका छन् । घाईते ७६ जनाको अवस्था गम्भिर रहेको छ ।

पटनाबाट इन्दौर जादै गरेको रेल भारतीय समयानुसार बिहान ३ बजेतिर दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । लिकबाट १४ बटा डिब्बा उछुट्टिदा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा घाईते भएका अधिकांशको अबस्था गम्भीर छ । दुर्घटनास्थलबाट ९६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसैबीच, केन्द्रिय र राज्य सरकारले रेल दुर्घटनामा मृत्यु भएकाको परिवारलाई राहत स्वरुप जनही १२ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

थप तश्विरहरु: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी