मङ्सिर १४, काठमाडौँ । ब्राजिलियन फुटबल खेलाडी बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको बताइएको छ । 

ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोलीसहित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १४, काठमाडौँ । ब्राजिलियन फुटबल खेलाडी बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको बताइएको छ । 

ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोलीसहित"/>

२०८२, ३० माघ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्राजिलियन फुटबल खेलाडी बोकेको जहाज दुर्घटनाग्रस्त

२०७३, १४ मंसिर मंगलवार ०६:३९

मङ्सिर १४, काठमाडौँ । ब्राजिलियन फुटबल खेलाडी बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको बताइएको छ । 

ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोलीसहित ७२ जना यात्रु  बोकेको सो जहाज बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो ।

कोलम्बियाको मेडेलिनस्थित जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा जाने क्रममा इन्धन सकिएको कारण स्थानीय समयअनुसार सवा १० बजे विमान दुर्घटना भएको बिबिसीले जनाएको छ ।

दुर्घटनास्थलमा उद्धारकर्ताहरु खटिएका छन् । तर, क्षतिबारे आधिकारिक विवरण आएको छैन । तर, स्थानीय सञ्चार माध्यमहरुले भने केही मानिस जिवित भएको अनुमान गरिएको छ ।

च्यापेकोनिज फुटबल टोलीले बुधबार दक्षिण अमेरिकी क्लव कपको फाइनल मेडेलिनमा कोपा सुडामेरिका फाइनलमा एट्लेटिको नेसनल टोलीसँग खेल्न त्यसतर्फ लागेको थियो । दुर्घटनापछि फाइनल खेल स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि