पुस ८, काठमाडौँ । ११८ यात्रुसहित लिबियाबाट त्रिपोलीका लागि उडेको अफ्रिकिया एयरलाइन्सको विमान हाइज्याक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ८, काठमाडौँ । ११८ यात्रुसहित लिबियाबाट त्रिपोलीका लागि उडेको अफ्रिकिया एयरलाइन्सको विमान हाइज्याक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
<"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११८ यात्रु बोकेको अफ्रिकिया एयरलाइन्सको विमान हाइज्याक

२०७३, ८ पुष शुक्रबार ११:४८

पुस ८, काठमाडौँ । ११८ यात्रुसहित लिबियाबाट त्रिपोलीका लागि उडेको अफ्रिकिया एयरलाइन्सको विमान हाइज्याक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सो विमान डाइभर्ट गरेर माल्टामा अवतरण गरिएको बताइएको छ । हाइज्याक भएको भनिएको राज्यद्वारा सञ्चालित अफ्रिकिया एयरवेजको एयरबस ए३२० विमानमा ११८ जना रहेको बताइएको छ ।

टाइम्समा अफ माल्टाका अनुसार दुई जना अपहरणकारीले विमानलाई पड्काउने धम्की दिएका छन् । माल्टाका प्रधानमन्त्री जोसेप मुस्काटले ट्वीट गर्दै सम्भावित हाइज्याकको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा