पुस १०, काठमाडौं । ९१ जना रहेको रुसी सैन्य विमान उडेको २० मिनेटमै वेपत्ता भएको छ । 

रुसको सोची शहरस्थित एडलर विमानस्थलबाट उडेको विमान सम्पर्कविहीन भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, काठमाडौं । ९१ जना रहेको रुसी सैन्य विमान उडेको २० मिनेटमै वेपत्ता भएको छ । 

रुसको सोची शहरस्थित एडलर विमानस्थलबाट उडेको विमान सम्पर्कविहीन भएक"/>

२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९१ जना रहेका रुसी विमान उडेको २० मिनेटमै बेपत्ता

१० पुष २०७३, आईतवार ०७:२०

पुस १०, काठमाडौं । ९१ जना रहेको रुसी सैन्य विमान उडेको २० मिनेटमै वेपत्ता भएको छ । 

रुसको सोची शहरस्थित एडलर विमानस्थलबाट उडेको विमान सम्पर्कविहीन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका हुन् । टियु–१५४ उडानको विमानमा ९१ जना रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । उक्त विमान रुसको रक्षा मन्त्रालयको हो । 

ब्ल्याक सी नजिक वेपत्ता भएको बिमानबारे रुसी अधिकारीहरुको कुनै प्रतिक्रिया दिएका छैनन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युट्युबर मनोज मानव फेरि पक्राउ ‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु के हो चीनमा देखिएको ‘एचएमपिभी’ भाइरस, कति खतरनाक, कसरी बच्ने? छोराको हत्या आरोपमा ७९ वर्षीय बाबु पक्राउ मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार? खराब मौसमका कारण जय ट्रफी क्रिकेट प्रभावित, टस पनि हुन सकेन दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट