२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतद्वारा पृथ्वीकै आधा भागसम्म मार हान्ने मिसाईलको सफल परिक्षण

२०७३, ११ पुष सोमबार ०६:४४

पुस ११, काठमाडौँ | भारतकै सबैभन्दा लामो दूरीसम्म  (५ हजार किमी) सम्म मार हान्न सक्ने अग्नि-5 मिसाइल आज बिहान भारतको ओडिशा स्थित व्हीलर द्वीपमा परिक्षण गरिएको छ । 

उक्त शक्तिशाली मिसाइलले चीन, पाकिस्तान लगायत युरोपसम्म मार हान्न सक्ने क्षेमता राख्छ । डिफेन्स रिसर्च एन्ड डेवलपमेन्ट अर्गनानाइजेशन (डीआरडीओ) ले यस बिषयको जानकारी दिएको हो ।

- अग्नि मिसाइलको पहिले पनि ३ पटक परिक्षण भईसकेको छ ।

- यो सतहबाट सतहसम्म मार गर्नसक्ने मीडियमबाट इन्टरकन्टिनेन्टल रेन्जको मिसाइल हो ।

- बैज्ञानिकहरुलाई आधार मान्ने हो भने अग्नि-5 को नेभीगेशन र गाइडेन्स सिस्टम जडान भएको छ जसको माध्यमबाट उक्त मिसाइल बिशेष बनेको छ । अब केहि अरु परिक्षण गरेपछि छिट्टै आर्मीलाई प्रदान गरिनेछ ।

- यो मिसाइल १७ मीटर लामो अग्नि-5 को तौल ५००० केजी रहेको छ । यसलाई सजिलै जहाँपनि लान सकिन्छ ।

- साथै यो मिसाइल सहजै डिटेक्ट गर्नब सकिन्न । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी