पुस ११, सान्टीयागो । चिलीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । 

सो भूकम्पपछि सुनामी आउने डर भएको र तर हालसम्म उक्त भू्कम्पको क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ११, सान्टीयागो । चिलीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । 

सो भूकम्पपछि सुनामी आउने डर भएको र तर हालसम्म उक्त भू्कम्पको क"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिलीमा ७.६ म्याग्निच्युडको भूकम्प

२०७३, ११ पुष सोमबार ११:२६


पुस ११, सान्टीयागो । चिलीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । 

सो भूकम्पपछि सुनामी आउने डर भएको र तर हालसम्म उक्त भू्कम्पको कराण कुनै मानवीय र सपत्ति क्षतिको भने समाचार प्राप्त भएको छैन् । 

चिलीको राष्ट्रिय सङ्कटकालीन कार्यालय (ओनेमी) सुरुमा तटीय इलाकामा रहेका बासिन्दालाई त्यहाँबाट अन्यत्रै सर्न आदेश दिएको थियो । 

तर पछि सुनामी चेतावनीलाई रद्द गरिएको बताइएको छ । तटीयक्षेत्र र पाँचवटा दक्षिणी क्षेत्रमा राज्यद्वारा दिइएको सुनामी चेतावनी रद्द गरिएको ओनेमीका निर्देशक रिकार्डो टोरोले बताउनु भएको छ । 

चिलीको लोस लागोस् क्षेत्रलगायत चारवटा प्रान्तमा मानवीय क्षति नभएको टोरोले बताउनुभएको छ । स्थानीय समायानुसार आइतबार बिहान ११.२२ मा सो भूकम्प गएको बताइएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी