चैत ८, अफगानिस्तान । अफगानिस्तानको पूर्वी राज्य नानगार्हारमा भएको चालकरहित विमान (ड्रोन) आक्रमणमा परी इस्लामिक स्टेट (आइएस) समुह आबद्ध कम्तीमा २६ जना लडाकुको मृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ८, अफगानिस्तान । अफगानिस्तानको पूर्वी राज्य नानगार्हारमा भएको चालकरहित विमान (ड्रोन) आक्रमणमा परी इस्लामिक स्टेट (आइएस) समुह आबद्ध कम्तीमा २६ जना लडाकुको मृत"/>
२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चालकरहित विमान आक्रमणमा परी २६ लडाकूको मृत्यु

२०७३, ८ चैत्र मंगलवार १२:३२

चैत ८, अफगानिस्तान । अफगानिस्तानको पूर्वी राज्य नानगार्हारमा भएको चालकरहित विमान (ड्रोन) आक्रमणमा परी इस्लामिक स्टेट (आइएस) समुह आबद्ध कम्तीमा २६ जना लडाकुको मृत्यु भएको छ । 

लुकेर बसेका ती आइएस आतङ्ककारी लक्षित सो आक्रमण भएको सो प्रान्तमा प्रहरी प्रवक्ताले जनाकारी दिएको छ । 

आचिन जिल्लामा २४ र दुई जना नाजिआन जिल्लामा भएको ड्रोन आक्रमणमा मारिएका प्रहरीले मङ्गलबार जनाएको छ । अफगानिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका लडाकू विरुद्ध अमेरिकी सेना आवद्ध ड्रोन हुँदै आएको पाइन्छ । 

राजधानी काबुलदेखि १२० किलोमिटर पूर्वतर्फ पर्ने नानगार्हार र जलालाबादमा विषेशगरेर आइएस समुहका लडाकुले हिंसात्मक गतिविधि गर्दै आएका छन् । रासस÷सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी