2026-10-08 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइसीसीका प्रतियोगितामा भारत र पाकिस्तानका सबै खेल तटस्थ भूमिमा गर्ने सहमति

काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतियोगिता खेल्न पाकिस्तान भारत र भारत पाकिस्तान जानु नपर्ने भएको छ ।

आईसीसीको बिहीबार बसेको बोर्ड बैठकले सन् २०२७ सम्म हुने भारत र पाकिस्तानका सबै खेल तटस्थ स्थानमा खेलाइने निर्णय गरेको हो ।

आउँदो फेब्रुअरी र मार्चमा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफिमा भारतले खेल्न नजाने निर्णय गरेको थियो । सुरक्षाका कारण भारतले खेल्न नजाने भनेपछि पाकिस्तानले पनि अन्य प्रतियोगितामा पनि आफु भारतमा खेल्न नजाने प्रस्ताव गरेको थियो ।

सोहीअनुसार आईसीसीले सन् २०२७ सम्म हुने भारत र पाकिस्तान सहभागी सबै प्रतियोगिता तटस्थ ठाउँमा गर्ने निर्णय गरेको हो ।

योसँगै पाकिस्तानले आयोजना गर्ने च्याम्पियन ट्रफी २०२५ सहित भारतले आयोजना गर्ने महिला विश्वकप क्रिकेट २०२५, भारत र सन् २०२६ मा श्रीलंका र भारतले आयोजना गर्ने टी–२० विश्वकप क्रिकेट पनि तटस्थ भूमिका हुनेछ ।

यस्तै सन् २०२८ मा हुने टी–२० महिला विश्वकप आयोजना गर्ने अधिकार पाकिस्तानलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल