२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

धनुषपछि नयनताराविरूद्ध ‘चन्द्रमुखी’ टिमले पनि पठायो लिगल नोटिस

२०८१, २३ पुष मंगलवार १२:५८

काठमाडौँ | दक्षिण भारतीय अभिनेत्री नयनताराविरूद्ध ‘चन्द्रमुखी’ टिमले लिगल नोटिस पठाएका छन्।

उनले आफ्नो जीवनमाथि आधारित डकुमेन्ट्री फिल्म ‘नयनतारा बियोन्ड द फेयरीटेल’ मा फिल्म ‘चन्द्रमुखी’ को फुटेज बिना अनुमति प्रयोग गरेको आरोप छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार ‘चन्द्रमुखी’ निर्माण टिमले नेटफ्लिक्स र अभिनेत्रीमाथि ५ करोड भारूको क्षतिपूर्ति माग गरेका छन्।

‘चन्द्रमुखी’ निर्माण टिमले भन्दा पहिले अभिनेता धनुषले पनि नयनताराविरूद्ध लिगल नोटिस पठाएका थिए। उनले तमिल फिल्म ‘नानुम राउडी धान’ को म्यूजिक बिना अनुमति प्रयोग गरेको बताएका थिए। उनले १० करोड क्षतिपूर्ति माग गरेका थिए। जसले गर्दा धनुषले आलोचना समेत खेप्नु परेको थियो।

यो डकुमेन्ट्री फिल्म १८ नोभेम्बर २०२४ मा नेटफ्लिक्समा रिलिज भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन