असार ३, काठमाडौं । भारतीय भूमि कस्मिरमा सेनाका जवानले गोली प्रहार गरी एक मेजरको हत्या गरिदिएका छन् । 

पाकिस्तानी सीमा क्षेत्र कस्मिरको उरीमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, काठमाडौं । भारतीय भूमि कस्मिरमा सेनाका जवानले गोली प्रहार गरी एक मेजरको हत्या गरिदिएका छन् । 

पाकिस्तानी सीमा क्षेत्र कस्मिरको उरीमा "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोर्खा सैनिकका मेजरको जवानद्वारा गोली हानी हत्या

२०७४, ३ श्रावण मंगलवार ०७:५३


असार ३, काठमाडौं । भारतीय भूमि कस्मिरमा सेनाका जवानले गोली प्रहार गरी एक मेजरको हत्या गरिदिएका छन् । 

पाकिस्तानी सीमा क्षेत्र कस्मिरको उरीमा परिचालन भएको भारतीय सेनाका जवानले चलाएको गोलीबाट मेजर शिखर थापाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

कस्मिरको बर्मुल्ला जिल्ला प्रहरीले यस घटनाको पुष्टि गरेको छ । सम्वेदनशील क्षेत्रमा मोबाइल फोनको प्रयोग नगर्न मेजरले आदेश दिएपछि जवानले प्रतिवाद गरेका थिए । मेजरले ठेलेपछि जवानले प्रतिवादमा गोली चलाएका हुन् ।

पाकिस्तानसँगको सीमामा नेपाली नागरिक भर्ती हुने गोर्खा राइफल्स परिचालत छ । मृत्यु हुने थापा भारतीय नागरिक हुन् वा नेपाली हुन् खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी