साउन ९, काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एउटा ठूलो ट्रकको पछिल्लो भागमा दर्जनौं मानिसलाई राखिएकोमा तीमध्ये नौजनाको मृत्यु भएको छ ।

बालबालिकासहित अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ९, काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एउटा ठूलो ट्रकको पछिल्लो भागमा दर्जनौं मानिसलाई राखिएकोमा तीमध्ये नौजनाको मृत्यु भएको छ ।

बालबालिकासहित अ"/>

२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको टेक्सासमा ट्रकभित्र थुनिएका नौजनाको मृत्यु

२०७४, ९ श्रावण सोमबार १२:१३


साउन ९, काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा एउटा ठूलो ट्रकको पछिल्लो भागमा दर्जनौं मानिसलाई राखिएकोमा तीमध्ये नौजनाको मृत्यु भएको छ ।

बालबालिकासहित अन्य २८ जनालाई अस्पताल पु–याइएको छ । उनीहरू सान आन्टोनियोमा एउटा ट्रेलरमा बसेका थिए र त्यसभित्र न चिसो हावाको व्यवस्था थियो न त पिउने पानी नै उपलब्ध थियो । बाहिरको तापक्रम ३८ डिग्री सेल्सियस थियो ।

प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ । चालकको नाम जेम्स म्याथ्यु ब्राड्ली भएको र उनी फ्लोरिडाको बासिन्दा भएको अधिकारीहरूले बताएका छन् । उनलाई अदालतमा पेश गरिँदैछ ।

नजिकैको स्टोरबाट प्राप्त भिडियो फूटेजमा बाँचेका केही मानिसलाई लिनका लागि केही गाडीहरू आएको देखिन्छ । अन्य धेरैजना चाहिँ जंगलमा पैदलै भागेका थिए ।

अमेरिकी अधिकारीहरूसँग मिलेर पीडितहरूको राष्ट्रियताको पहिचान गर्न काम गरिरहेको मेक्सिको सरकारले बताएको छ ।

सान आन्टोनियो मेक्सिकोको सिमानामा पर्छ र अमेरिकाको आप्रवासी विभागले पीडितहरूको कानूनी हैसियत निर्धारण गर्ने कोशिश गरिरहेको छ ।

यी पीडितहरू अवैध आप्रवासी हुन् । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट