२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प–जेलेन्स्की विवादमा मेदभेदेवको कडा टिप्पणी– अहंकारी सुँगुरले गतिलो झापड भेट्यो

२०८१, १८ फाल्गुन आईतवार १३:४८

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच भेटवार्तामा भएको विवादलाई लिएर रुसका पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले कडा प्रतिक्रिया दिएका छन् । उनले जेलेन्स्कीलाई सुँगुरको उपमा दिँदै अमेरिकामा गतिलो झापड भेटेको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘एक अहंकारी सुँगुरले अन्ततः ओभल अफिसमा गतिलो झाडप भेटेको छ ।’

उनले अमेरिकी राष्ट्रपति सही रहेको बताएका छन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्प सही हुनुहुन्छ । कीभ सत्ता तेस्रो विश्व युद्धको लागि जुवा खलिरहेको छ’, मेदभेदेवले थपेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक