2026-09-06 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू

काठमाडौँ | युक्रेनसँग युद्ध बिराम गर्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले तयार भएको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार तीस दिने युद्ध बिरामको लागि रुस तयार भएको पुटिनले बताएका छन् । त्यसको लागि पुटिनले विभिन्न सर्तहरू राखेका छन् ।

सैन्य परिचालन बन्द हुनुपर्ने, सैनिक तालिम स्थगन हुनुपर्ने, हतियार परिचालन बन्द हुनुपर्ने सर्तहरू राखिएको छ ।

बिहीबार बेलारुसका समकक्षी एलेक्सेन्डर लुकासेन्कोसँगको पत्रकार सम्मेलनमा बोल्दै पुटिनले यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने सवालमा ह्वाइट हाउसको तनावपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सकरात्मक भएको बताएका छन् ।

यता पुटिनले तीस दिने युद्ध बिरामको लागि सशर्त तयार भएको बताएका छन् । यद्यपि, रुस र युक्रेनको युद्ध बिरामको चर्चा हुँदै गर्दा रुसको राजधानी मस्कोमा भने युक्रेनी ड्रोन हमला भएको खबर सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ