२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली सेनाले गाजा शहर कब्जा गर्न थालेपछि प्यालेस्टिनीहरू भागे

२०८२, ५ भाद्र बिहीबार १२:१६

काठमाडौँ | इजरायली सेनाले गाजा शहर कब्जा गर्न सुरु गरेपछि ठुलो संख्यामा प्यालेस्टिनीहरू शहरबाट भागिरहेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल युद्धविरामका लागि आफ्नो अपील दोहोर्‍याएका छन्।

गुटेरेसले सैन्य कारबाहीले मृत्यु र विनाश निम्त्याउने भएकाले यसलाई रोक्नु महत्त्वपूर्ण भएको बताए। गाजाका अधिकारीका अनुसार दश लाखभन्दा बढी मानिस बसोबास गर्ने यो क्षेत्रले केही दिनदेखि भारी बमबारीको सामना गरिरहेको छ। इजरायली सेनाले गाजा सहरको बाहिरी इलाकामा नियन्त्रण गरेको बताएको छ। एक सैन्य प्रवक्ताले सेनाले जैतौन र जबालिया क्षेत्रमा पहिले नै कारबाही गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी