२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसको आक्रमणमा परी युक्रेनमा ८ जनाको मृत्यु

२०८२, १२ भाद्र बिहीबार १३:१८

काठमाडौँ | रुसको आक्रमणमा परी युक्रेनमा ८ जना मारिएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार किएभमा भएको आक्रमण परी मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेका छन् । जेलेन्स्कीले एक्समा एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘रुसले टेबलमा बसेर कुराकानीको सट्टा ब्यालेस्टिक मिसाइल छनोट गरेको छ ।’ साथै उनले रुसविरुद्ध कडा प्रतिबन्धको माग दोहोर्‍याएका छन् ।

यता किएभका मेयर बिताली क्लित्स्कोले ठूलो मात्रामा भएको ड्रोन आक्रमणमा ३८ जना घाइते भएको बताएका छन् । बुधबार रुसी ड्रोन आक्रमणबाट युक्रेको ऊर्जा संरचनामा ठूलो क्षति पुगेको थियो । जसकारण एक लाखभन्दा बढी युक्रेनीको घरको विद्युत् आपूर्ति बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट