२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानले भारतलाई दुई बुलेट ट्रेन उपहाररुवरुप दिने

२०८२, १४ भाद्र शनिबार १२:५१

काठमाडौँ | भारतीय नरेन्द्र मोदी जापान भ्रमणको दोस्रो दिन शनिबार मियागी प्रान्तको सेन्दाई पुगेका छन्। सो अवसरमा उनले जापानका प्रधानमन्त्री शिगेरु इशिबासँगै रेल यात्रा गरे। साथै, भारतका रेल चालकहरूलाई पनि भेटे, जसलाई जापानको पूर्वी रेलवेले बुलेट ट्रेन चलाउन तालिम दिइरहेको छ।

सेन्दाईमा स्थानीय र भारतीय समुदायले झण्डा बोकेर मोदीको स्वागत गरेका थिए। शुक्रबार १५ औं भारत–जापान शिखर सम्मेलनमा दुई देशबिच १५० सम्झौता भएका छन्। जापानले आगामी १० वर्षमा भारतमा १० खर्ब जापानी येन लगानी गर्ने बताएको छ। मोदी जापानपछि एससिओ शिखर सम्मेलनमा भाग लिन चीन जाँदै छन्। चीनमा हुँदा चिनियाँ राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनसँग भेट्नेछन्।

बुलेट ट्रेन २०३० सम्म तयार हुनेछ, जसको गति चार सय किलोमिटर प्रतिघण्टा हुनेछ। यो भारत, मुम्बई–अहमदाबाद उच्च–गति रेल करिडोरमा चल्नेछ। जापानले भारतलाई दुई बुलेट ट्रेन (ई३ र ई५) उपहाररुवरुप दिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी