२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पले घटाए जापानी कारको कर

२०८२, २० भाद्र शुक्रबार १४:१७

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारमा २७.५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा कर झार्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यो निर्णयले टोयोटा, होन्डा र निसान जस्ता कम्पनीलाई ठुलो राहत मिल्नेछ। आदेशले जुलाईमा घोषणा गरिएको सम्झौतालाई औपचारिकता दिएको हो। यसले सवारी साधन र औषधिसहित संयुक्त राज्य अमेरिकामा हुने करिब सबै जापानी निर्यातमा १५ प्रतिशत भन्सार लगाउनेछ। धेरै हप्तासम्म चलेको वार्तापछि सम्झौता भएको हो।

ह्वाइट हाउसका अनुसार जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्न र बिस्तारै अमेरिकी सामानका लागि आफ्नो बजार खोल्न पनि सहमति जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी