२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाराष्ट्रमा भयानक दुर्घटना, १३ जनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार ०१:५९

जेठ ७, काठमाडौं । भारतको महाराष्ट्रमा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा १३ जनाको मृत्यु भएको छ । सोमबार दिउँसो महाराष्ट्रको बुलढाणा भन्ने स्थानमा यो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ट्रकको टायर पड्किएपछि अनियन्त्रित हुँदै म्याजिक भ्यानमाथि चढेको थियो । म्याजिक भ्यानमा १८ जना थिए । ६ घटनास्थलमै र ७ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको एसपी पाटिल भुजबलले बताएका छन् ।

घाइते तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नुन बोकेको ट्रक गुजरातबाट नागपुर जाँदै थियो । यसै गरी म्याजिक भ्यानमा सवार यात्रुहरु मलकापुरबाट कर्नाटकको अनुराबाद तर्फ गइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस