२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतसँगको गोली हानाहानमा फेरि पाकिस्तानी सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:५८

साउन ३१, एजेन्सी | भारतसँगको गोली हानाहानमा फेरि पाकिस्तानी सैनिकको मृत्यु भएको छ  | पाकिस्तानले कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी)मा भारतसँग भएको गोली हानहानमा फेरि एक जना सैनिक मारिएको जनाएको छ।

पाकिस्तानी सेनाका प्रवक्ता असिफ गफुरले शुक्रबार बिहान ट्वीट गर्दै आफ्ना सिपाही मोहम्मद सिरजले गोली हानाहानामा ज्यान गुमाएको उल्लेख गरेका छन्। भारतले  गत अगस्ट ५ मा जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको धारा ३७० खारेज गरेपछि दुई देशबीच तनाव चुलिएको छ।

पाकिस्तानी सेनाले त्यसपछि भएका गोली हानाहानमा परी अहिलेसम्म आफ्ना ४ सैनिक मारिएको बताएको छ। त्यस्तै भारतीय सेनाका पाँच जना मरेको पाकिस्तानी सेनाको दाबी छ। भारतले भने पाकिस्तानी सेनाको उक्त दाबीलाई अस्वीकार गरिदिएको छ।

पाकिस्तानले जम्मु कस्मिरको अनिश्चित स्थितिबाट ध्यान मोड्नका लागि भारतले गोलाबारी गरेको आरोप लगाएको छ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस