एजेन्सी |&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी |&nb"/>
२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा तापक्रमले ६० बर्षको रेकर्ड तोड्यो, तापक्रम ५१ डिग्री !

२०७३, १३ जेष्ठ बिहीबार ०८:०३

एजेन्सी | भारतमा गर्मीले आम जनजीवनमा निकै हैरान बनाएको छ । पछिल्लो १५ दिनमा भारतका बिभिन्न १० राज्यमा लू र तातो हावा चल्ने चेतावनी दिईएको छ ।

गर्मीको कारण लू र बिभिन्न बिरामी बढेपछी अवस्था निकै दयनिय बनेको संचारमाध्यमहरुले जनाएका छन् । यो पटक भारतको राजस्थानमा ५१ डिग्री सेल्सियसको तामक्रमले ६० बर्षको रेकर्ड तोडेको छ । त्यस्तै अहमदाबादमा १०० बर्षको रेकर्ड तोड्दै ४९ डिग्रीसम्मको तापक्रम बढेको छ । अन्य सहरहरुमा समेत ४० डिग्री भन्दा बढी तापक्रम छ ।

त्यस्तै दक्षिणी भारतमा तापक्रमको कारण टिट्लागढ र दक्षिण हिसारको अवस्था बेहाल रहेको छ । बातावरण बिज्ञका अनुसार भारतमा २०१६मा तापक्रम अत्याधिक बढेको छ । अत्याधिक गर्मी बढेपछी भारतका बिभिन्न स्थानहरुमा दिउसोको समयमा घरबाट निस्कन समेत समस्या भएको छ । गर्मीको कारण दिउँसोको समय खुलम-खुल्ला हिड्न समेत गाह्रो अवस्था छ । रुखको छायाँमा बसेकाहरु समेत पसिनाले भिजेका देखिन्छन् । - 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी