ठ १२, म्यानमार |&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ठ १२, म्यानमार |&"/>
२०८२, ३० चैत्र सोमबार
विश्व

लिंगमा राष्ट्रपतिको बारेमा ट्याटु लेखेपछि…

२०७३, १३ जेष्ठ बिहीबार ०९:०९

ठ १२, म्यानमार | म्यानमारका एक लेखकले आफ्नो लिंगमा पूर्व राष्ट्रपतिका बारेमा कविता लेखेपछी उनलाई जेल सजाय हुने भएको छ । उनलाई ६ महिनाको सजाय तोकिएको हो ।

माउन्ग सौंगखा नाम गरेका लेखकले आफूले लिंगमा ट्याटुको रुपमा लेखाएको कविता भन्दै फेसबुकमा पोस्ट गरेका थिए । उनको लिंगमा ट्याटुको रुपमा रहेको भनिएको कविता पूर्व राष्ट्रपति थिन सेनका बारेमा थियो । २४ बर्षीय सौंगखालाई कविता फेसबुकमा पोस्ट गरेर मानहानी गरेको आरोप लागेको थियो । तर त्यतिखेर मानहानीको मुद्धामा ६ महिना उनि जेलमा बसिसकेका कारण उनलाई जेल रिहा गर्न लागिएको हो ।

अदालतले हालसालै ६ महिना जेल सजाय तोकेको छ । जुन सजाय उनले भोगीसकेका छन् ।

उनकी प्रेमिकाले भने सौंगखाले लिंगमा ट्याटु बनाएको भन्ने कुरा काल्पनिक भएको बताएकी छन् । उनले सौंगखाको लिंगमा कुनै ट्याटु नरहेको बताएकी छिन् । – स्रोत : बिबिसी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल