२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुटानी शरणार्थीले लेखे अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र,हस्तक्षेप गरेर घर फर्काइदिन आग्रह

२०७६, ९ आश्विन बिहीबार ०९:३५

असोज ९, काठमाडौं | भुटानी शरणार्थीले मेरिकी राष्ट्रपति डोनाल्डलाई पत्र लेखेर घर फर्काइदिन आग्रह गरेका छन् | भुटानी शरणार्थी स्वदेश फिर्ता समितिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र लेखी आफूहरुलाई स्वदेश फिर्तीका लागि हस्तक्षेप गर्न आग्रह गरेको हो |

उक्त समितिका अध्यक्ष भम्पा राईले लेखेको पत्रमा भनिए अनुसार  ‘यो काम अमेरिकाको हस्तक्षेप विना सम्भव होलाजस्तो लाग्दैन’ धेरै भुटानी शरणार्थी अहिले पनि शिविरमा बसिरहेको भन्दै उनले अरु देशका नागरिकले जस्तै भुटानी शरणाार्थी पनि आफ्नो देश फर्कन पाउने अधिकार प्राप्तीको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् ।

तर आफूहरुको मागअमेरिकाको हस्तक्षेपविना पूरा हुन नसक्ने उनले उल्लेख गरेका छन् । साढे दुई दशकदेखि अन्तर्राष्ट्रिय रुपमा समस्याको रुपमा देखिएको यो समस्या समाधान गर्न राईले ट्रम्पसँग आग्रह गरेका छन् ।सरकारले देश निकाला गरेका धेरै व्यक्ति अमेरिकामा पुनर्बासका लागि गए पनि अझै घर फिर्तीको प्रतीक्षामा ठूलै समूह रहेको बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ