२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्की, सिरियन कुर्दहरूबीच मध्यस्थता गराउने आशा–ट्रम्प

२४ आश्विन २०७६, शुक्रबार ०७:५६

असोज २४, काठमाडौँ (रासस /सिन्हवा) | संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्की र सिरियन कुर्दहरूको मध्यस्थता गराउने आशामा रहनु भएको बिहीबार बताउनु भएको छ ।  

 टर्कीलाई उत्तरपूर्वी सिरियामा आक्रमण गर्ने कार्य सीमा नाघेमा सजाय दिने धम्की पनि ट्रम्पले दिनु भएको छ । टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ ।

उत्तरी सिरियामा जारी यस युद्धका कारण ६० हजारभन्दा बढी व्यक्ति त्यहाँबाट भागेका छन् । सहायता संस्थाहरुका अनुसार त्यसरी विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार व्यक्तिले आफ्नो घर छाडेर भागिसकेका बेलायतसँगआवद्ध  मानव अधिकारवादी समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको छ ।

ट्रम्पले बिहीबार ट्वीटमार्फत  संयुक्त राज्य अमेरिकाले सिरियाको अवस्थाको बारेमा तीन विकल्पहरू रहेका बताउनु भएको छ ।  हजारौं सेना पठाउने  र सैनिकको रुपमा जिताउने, टर्कीलाई कडा आर्थिक प्रतिबन्ध लगाएर टर्की र कुर्दहरूको बिच सम्झौता गराउने बताउनु भएको छ । 

ट्रम्पले पछि प्रेसले साधेको प्रश्नको जवाफमा तीन विकल्पहरूमा तेस्रो आफूलाई ठिक लागेको बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव