२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिबाह गर्न परिवारले नमानेपछि किशोरीलाई आगो लागाएर हत्या

२०७६, २५ आश्विन शनिबार ०५:१७

असोज २५, एजेन्सी | भारतको केरलाको तिरुअनन्तपुरममा एक युवकले एक १७ बर्षिय किशोरीको आगो लगाएर हत्या गरेका छन् । प्रहरीका अनुसार मिधुन नाम गरेका २० बर्षीय युवकले १७ बर्षीय किशोरीसंग विबाह गर्न चाहन्थे । 

रिसको आवेगमा मिधुन आफै पनि आगोको चपेटामा परेर मृत्युको सिकार भएका छन्, आगोले जलेर घाइते भएका उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको हो । मिधुनले किशोरीलाई बिबाहको लागि दवाब गर्ने गरेको थियो, तर किशोरीका परिवारले किशोरीको बिबाह गर्ने उमेर नभएको अस्वीकार गरेका थिए । 

मिधुनले हार मानेनन् र किशोरीको परिवारमाथि दबाव बनाईराखे, जसको कारण किशोरीको परिवारवाले प्रहरीलाई खबर गर्न बाध्य बने । जब प्रहरी आयो तब मिधुनले प्रहरीसँग किशोरीको पछी लाग्न छाडिदिने आश्वासन दिएका थिए ।


घटना त्यतिमै सिमित भएन, किशोरीको घरमा मिधुन पुन: आए तर किशोरीको बुबाले उनलाई रोके । जब किशोरी घरबाट बाहिर आइन् तब मिधुनले किशोरीमाथि केहि ज्वलनशील पदार्थले प्रहार गरेर किशोरीलाई आगो लगाइदिए । किशोरीलाई बचाउने प्रयास गर्ने क्रममा किशोरीका बुबा समेत जले । किशोरीसंगै जलेका मिधुनलाई किशोरीसंगै एर्नाकुलम मेडिकल कलेज लगियो तार उनीहरुलाई डाक्टरले मृत घोषित गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल