आइतबारदेखि सुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आइतबारदेखि सुर"/>
२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतका प्रधानमन्त्री इजिप्ट भ्रमणमा

२०७६, ३ कार्तिक आईतवार ०८:२३

कात्तिक ३, कुवेत सिटी (रासस-सिन्ह्वा) |  कुवेतका प्रधानमन्त्री शेख जाबेर अल–मुबारक अल–हमाद अल–सबाह इजिप्ट भ्रमणमा जान लाग्नुभएको छ । 

आइतबारदेखि सुरु हुने दुई दिवसीय भ्रमणका क्रममा उहाँले दुई पक्षीय हित र सहकार्यका बारेमा छलफल गर्नुहुने कुबेती उपविदेशमन्त्री खालिद अल–जाराल्लाहले बताउनुभयो । 

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिको गत अगस्टको भ्रमणको निरन्तरताको रुपमा यो भ्रमणलाई लिइएको छ ।

मध्यपूर्वी क्षेत्रमा विभिन्न देशहरुका बीचमा तनाव बढिरहेका बेला उहाँको यो भ्रमण हुन लागेको हो । यो भ्रमणलाई आर्थिक पक्षबाट महत्वपूर्ण भ्रमणको रुपमा लिइएको छ ।

भ्रमणका क्रममा कुवेती प्रधानमन्त्रीले इजिप्टका राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई भेट्नुका साथै केही सहमतीहरुमा हस्ताक्षर समेत गर्ने कार्यक्रम रहेको छ  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो