२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा धेरै तलब पाउने लोभमा युवतीले बायोडाटा गलत दिएपछि दुई वर्ष जेल

२०७६, २२ मंसिर आईतवार ०६:२७

मंसिर २२, एजेन्सी | अष्ट्रेलियामा एक युवतीले धेरै तलब पाउने लोभमा बायोडाटामा गलत जानकारी दिएकी छन् | रोनिका हिल्डा थेरिअल्टलाई अदालतले २५ महिनाको जेल सजाय सुनाइएको छ | उनले आफूलाई ‘मिस बेस्ट’ देखाउनका लागि नक्कली सन्दर्भ लिएको भन्दै अदालतले दोषी गरेको छ |

उनले बायोडाटामा १ लाख ८५ हजार डलरको नक्कली पे–स्लिप र डाक्टरको नक्कली पत्रलाई फिटनेसका लागि संलग्न गरेकी थिइन् | उनको लिन्क्डइन प्राफाइलको तस्बिर पनि अमेरिकी सुपर मोडल केट अप्टनको थियो | उनलाई सन् २०१७ मा दक्षिण अष्ट्रेलियाको सरकारको डिपार्टमेन्ट अफ प्रिमियर एण्ड क्याबिनेटमा काममा राखिएको थियो | मुख्य सूचना अधिकारीजस्तो महत्वपूर्ण जिम्मेवारी दिइएको भएपनि उनको झुट धेरै टिकेन |

उक्त कुरा थाहा पाए पछि धोका दिएको भन्दै जागिरबाट निकाल्यो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण