२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्यन्त ‘महत्त्वपूर्ण परीक्षण’ गरेको उत्तर कोरियाको दाबि,अमेरिकालाई यस्तो चुनौति

२०७६, २२ मंसिर आईतवार ०९:०३

मंसिर २२, एजेन्सी | उत्तर कोरियाले शनिबार ‘देशको सोहा भू–उपग्रहीय प्रक्षेपण केन्द्रबाट अन्त्यन्त महत्वपूर्ण परीक्षण’ गरेको छ | सरकारी संचार माध्यमा जनाइए अनुसार परीक्षणबाट ‘अत्यन्त सफल परिणाम’ निस्किएको छ |

यो ‘अत्यन्त महत्वपूर्ण’ परिणामले ‘निकट भविष्यमा उत्तर कोरियाको रणनीतिक अवस्था बदल्ने’ दाबि गरिएको छ | तर के परिक्षण गरिएको भन्ने कुरा खुलेको छैन | केहि समय अघि उत्तर कोरियाले अमेरिकालाई ‘क्रिसमस उपहार’ पठाउने चेतावनी दिएको थियो |

सन् २०१७ मा उत्तर कोरियाले अन्तर–महादेशिय ब्यालेष्टिक मिसाइलको पहिलो परिक्षण प्रक्षेपण सम्पन्न गर्दा त्यसलाई अमेरिकाको लागि ‘उपहार’ बताएको थियो | जसले गर्दा परीक्षणले दुई देशबीच महिनौं लामो तनाव सुरु गराएको थियो |

संयुक्त राष्ट्र संघका लागि उत्तर कोरियाली राजदूतले अमेरिकासँगको वार्तामा आणविक निशस्त्रीकरणबारे अब वहस नहुने बताएका छन् | हामीलाई अब अमेरिकासँग लामो वार्ता गरिरहनु पर्ने आवश्यकता छैन राजदूत किम सोङले एक वक्तव्यमा भनेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण