२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा अत्याधिक गर्मी,तापक्रम बढेर नयाँ रेकर्ड कायम, जोखिमको खतरा

२०७६, २ पुष बुधबार ११:१७

पुस २, एजेन्सी | अष्ट्रेलियामा गर्मीले नयाँ रेकर्ड कायम राखेको छ | मंगलबार ४०.९ डिग्रीको तापक्रम कायम रहेको थियो जुन अहिले सम्मकै उच्च हो | सन् २०१३ मा ४०.३ डिग्रीको रेकर्ड तोड्दै मंगलबार नयाँ रेकर्ड कायम भएको हो |

अष्ट्रेलियन मौसम विभागका अनुसार गर्मी बढेसँगै तातो हावाको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ | मौसमविद्हरुले तापक्रम अझै बढ्न सक्ने अनुमान गरेका छन् | यस हप्ताको सुरूमा पश्चिमी अष्ट्रेलियाको राजधानी पर्थमा लगातार तीन दिनसम्म ४० डिग्री तापक्रम मापन गरिएको थियो |

औसत भन्दा माथिको तापक्रम, उच्च बतास, खडेरी र सुख्खा मौसमले अष्ट्रेलियाका धेरै स्थान जोखिममा रहेको बताइएको छ | अष्ट्रेलियामा तापक्रम बढ्नुको कारण जंगलमा लागेको डढेलो पनि रहेको विभागले बताएको छ |

अष्ट्रेलियाका विभिन्न जंगलमा डढेलो लाग्नाले त्यहाँको मौसम बिग्रिएको हो भने ६ जनाले ज्यान समेत गुमाइसकेका छन् | सेप्टेम्बरमा डढेलो लाग्दा पूर्वी प्रान्तमा खतराको संकेत दिइएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण