२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीले २ लाख ४५ हजारको चस्मा लगाएर पनि ग्रहण नदेखे पछि,भन्छन् …

२०७६, ११ पुष शुक्रबार १०:२२

पुस ११, एजेन्सी | बिहिबार लागेको सुर्य ग्रहण नेपाल लगाएत बिभिन्न ठाउँबाट देखिएको थियो | नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा उक्त खण्डग्रास समाप्त भएको पंचांग समितिले जनाएको छ |

त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सूर्यग्रहण हेरको तस्बिर पोष्ट गर्दै  ट्वीटरमा लेखेका छन् ‘थुप्रै भारतीय झैं म पनि सन् २०१९ को सूर्य ग्रहण हेर्न उत्साहित थिएँ । तर बादलका कारण देख्न सफल भइनँ । यद्यपि, मैले लाइभ स्ट्रिममार्फत् कोझिकोड (केरल) बाट ग्रहणको झलक देखेँ । ’

उनको यो ट्वीट सोसल मिडियामा निकै भाइरल भयो | ट्वीटरका एक प्रयोगकर्ताले भने, ‘यदि तपाईं जर्मन सपना बाँचिरहनुभएको छ भने यो जर्मनमार्फत् हेर्नुहोस् । मेब्याक जसको मूल्य भारु १.६ लाख पर्दछ । ’ उनले ह्याशट्याग गर्दै लेखेका छन् ‘ब्रान्डेडफकिर’ ।
ती प्रयोगकर्ताले तीनवटा फोटो सेयर गरेका छन् । पहिलो फोटोमा मोदीले चस्मामार्फत् बादलतर्फ हेरिरहेको देखिएका छन् । दोस्रो फोटोमा प्रयोगकर्ताले चस्मामा बनेको मेब्याक कम्पनीको लोगो देखाए । तेस्रो फोटोमा मेब्याकको मूल्य  २ हजार १ सय ५९ डलर बताइएको छ जुन करिब २ लाख ४५ हजार नेपाली रुपैयाँ हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण