२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको न्युयोर्कमा ५ जना माथि चक्कु प्रहार, आक्रमणकारी फरार

२०७६, १३ पुष आईतवार ०७:०७

पुस १३, एजेन्सी | अमेरिकाको  न्युयोर्क मोन्सेमा चक्कु प्रहारबाट पाँच जना घाइते भएका छन् | यहुदी धर्मालम्बीको प्रार्थनाघर नजिकै शनिबार राति 'हासिडिक रब्बी' जातका मानिस बस्ने घरमा चक्कु प्रहार भएको हो | चक्कु प्रहार गरेर आक्रमणकारी भने फरार रहेका थिए |

यहुदीको हनुक्का पर्व मनाउन दर्जनौं मानिस  घरमा भेला भएका थिए | न्युयोर्क टाइम्सका अनुसार एक जना घाइतेले आक्रमणकारीले छ पटकसम्म चक्कु  घोपेका छन् | गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लागिएको छ |

आक्रमण गर्नेहरु भने कार चढेर भागेका थिए | अमेरिकामा यहुदीमाथि पटक-पटक आक्रमण हुँदै आएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण