१५ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा श्रमिक बस्ने शिविरमा आगलागी, ११ जनाको मृत्यु

२१ जेष्ठ २०७३, शुक्रबार १४:०३

aaglagiजेठ २१, काठमाडौं । कतारमा आप्रवासी श्रमिक बस्ने शिविरमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । साथै आगलागीमा परी अन्य १२ जना घाइते भएका छन् ।

कतारको पश्चिमी शहरको उक्त शिविरमा आगलागी भएको हो । घाइते र मृत्यु हुनेको नाम पहिचान हुन नसकेको कतारको गृह मन्त्रालयले जनाएको छ । कतारमा पूर्वाधार परियोजानामा काम गर्ने थुपै मजदुरहरु प्रवासी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शान्तिनगरदेखि जडीबुटीसम्म कर्फ्यु तीनकुने क्षेत्रमा प्रहरीको माइकिङः कर्फ्यू लाग्दैछ, घर जानू एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड राजावादी समर्थकले जलाए प्रहरीको गाडी अन्नपूर्णपछि, कान्तिपुरको कार्यालयमा पनि राजावादीको आक्रमण प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते तीनकुनेमा तनाव : महिला सशस्त्र प्रहरीको टाउको फुट्यो प्रदर्शनकारीले ढुंगा हानेपछि आगो निभाउन आएको दमकल फर्कियो, प्रहरीद्वारा हवाई फायर राजावादीको प्रदर्शन: तीनकुनेको घरमा आगजनी राजावादी आन्दोलनमा झडप, केही व्यक्ति घाइते तीनकुनेमा व्यक्तिका घर तोडफोड दुर्गा प्रसाईँविरुद्ध साइबर ब्युरोमा उजुरी, गलत सूचना फैलाएको आरोप राजावादी समूहको प्रदर्शनमा पुगे विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास म्यानमारमा शक्तिशाली भूकम्प राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार कुलमानले अन्तरिम आदेश पाएनन्,आइतबार हितेन्द्रसहितको मुद्दा साथै राखेर हेरिने राजावादीहरु बानेश्वरतर्फ जान खोजेपछि झडप हराएको १५ दिनपछि किशोरीको शव गाडिएको अवस्थामा फेला, श्रीमान् पक्राउ गणतन्त्रवादीको जुलुसमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी २०२५ को पहिलो सूर्यग्रहण भोलि, नेपालबाट देखिन्छ ?