२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब विमानले धावनमार्ग छाड्ने बितिक्कै चक्का फुस्कियो…

२०७६, २१ पुष सोमबार १२:००

पुस २१, एजेन्सी | विमानस्थल छोड्ने बितिक्कै क्यानडामा हवाई जहाजको एक पांग्रा फुस्किएको छ | मन्ट्रियल ट्रुडो विमानस्थलबाट उडान गरेको एयर क्यानाडाको विमान धावनमार्ग छाड्नासाथ एउटा चक्का फुस्किएको हो |


जहाजलाई  धावनमार्गमा उडानका लागि गुडिरहेको दृष्यलाई एक यात्रीले कैद गरेका थिए | विमान धावनमार्ग छोडेर उडेपछि पांग्रा फुस्किएर धावनमार्गमै गुडिरह्यो | जसको बारेमा ति यात्रीले विमानकर्मीलाई जानकारी गराए पछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई विमानको ‘ल्यान्डिङ गियर’ अर्थात् चक्का फुस्किएको जानकारी गराउँदै आकस्मिक अवतरणका लागि अनुमति मागे  |


त्यसपछि उक्त विमान सकुशल अवतरण गराईयो | धिकारीहरुका अनुसार कुनै पनि यात्रुलाई केहि भएँन् | फ्लाइट अपरेटरले पाइलटको प्रशंसा गरियो भने पाइलटले आफ्नो कुशलताको परिचय दिँदै सकुशल अवतरण गरार ठुलो दुर्घटनाबाट जोगाए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो