२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मध्यपूर्वी र खाडी मुलुकको आकाशमा उडान गर्न अमेरिका द्वारा प्रतिबन्ध

२०७६, २३ पुष बुधबार १०:५७

पुस २३, एजेन्सी | गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा ज्यान गुमाएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या पछि इरानले त्यसको बदला स्वरूप  इराकका दुई अमेरिकी सैन्य अड्डामा बुधबार मिसाइल आक्रमण गरेको छ  |

दुई देशबिचको विवाद चुलिदै गएपछि स्थिति तनाव ग्रस्त बनेको हो | अमेरिकी संघीय उड्ययन प्रशासन (एफएए)ले उडान प्रतिबन्ध लगाएको सूचना जारी गर्दै मध्युपुर्वका केही क्षेत्र इराक, इरान,ओमन र पर्सियन खाडी क्षेत्रमा विमान उडानमाथि प्रतिबन्ध लगाएको हो |

राष्ट्रय सुरक्षाका सहयोगी, अमेरिकी वायुसेवा प्रदायक र नागरिक उड्ययन प्राधिकरणहरुलाई उडान प्रतिबन्धको सूचना दिइएको जनाइएको छ | त्यस्तै एसियन एयरलाइन्सहरूले  इरानी आकाशमा आफ्ना जहाज उडाएका छैनन् | सिंगापुर एयरलायन्स, ताइवानको चाइना एयर, मलेसिया एयरलाइन्सले आफ्नो हवाई बाटो फेरेका हुन् |

अन्तर्राष्टिय  सञ्चारमाध्यमले जनाए अनुसार  सिंगापुर एयरलायन्सले पछिल्लो समय युरोपबाट बाहिर सबै एसआइए उडानमा इरानी आकाश प्रयोग नगर्ने बताएको छ | दुई देश बिचको तनाबका कारण  इरान र इराकको माथिबाट आफ्ना जहाँज न्उडाउने  चाइना एयरलाइन्सले बताएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण