२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकमा २४ घण्टा नबित्दै फेरी अर्को आक्रमण

२०७६, २४ पुष बिहीबार ०५:२५

पुस २४, एजेन्सी | इराकको बगदादमा २४ घण्टाभित्र फेरी आक्रमण भएको छ | यसपटक दुई मिसाइल उच्च सुरक्षा भएको ग्रीन जोनमा खसेको हो | विदेशी दूतावासहरु रहेको उक्त स्थानमा  सुरक्षा अलार्म बज्न थालेको छ | 

अमेरिकाले भने इराकमा रहेको इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ले आक्रमण गरेको बताएको छ | तर यसको जिम्मेवारी भने कुनै संगठनले  लिएको छैन | पिएमएफ शिया लडाकूको एउटा गुट हो | इरान समर्थित संगठन पिएमएफका अनुसार उनका पाँच सिपाहीको मृत्यु भएको छ | यो आधिकारिक रुपमा इराकी सुरक्षाबलमा समावेश छ । रकेट हमलामा मारिएका मुहंदिस यो संगठनका उप–प्रमुख  हुन् |  ट्रम्प प्रशासनले उनीहरुलाई ब्ल्याकलिस्टमा राखेको थियो |

इराकमा इरान समर्थित कतैब हिज्बुल्ला विद्रोहीलाई अमेरिकाले निशाना बनाइरहेको छ | केहि समय अघि अमेरिकी एयरस्ट्राइकमा यी संगठनका २५ लडाकू मारिका थिए | उसले यो हमला इराकमा अमेरिकी ठेकेदारको मृत्युको बदला लिनका लागि गरेको अमेरिकाको दाबि छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण