२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको सम्बोधन पछि इरानले दियो यस्तो प्रतिक्रिया

२०७६, २४ पुष बिहीबार ०८:३९

पुस २४, एजेन्सी | अमेरिकाले इरानी सेना कमान्डर कासिम सुलेमानिको हवाई आक्रमणमा हत्या गरेपछि इरानले बदला लिने बताएको थियो | बुधबार इरानले इराक स्थित अमेरिकाको सैन्य बेसक्याम्पमा दर्जनौ क्षेप्यास्त्र प्रहार गर्यो |

उक्त आक्रमणमा ८० जना अमेरिकी सैनिक मारिएको इरानको दाबि छ भने अमेरिकाले कुनै मानवीय क्षेती नभएको प्रतिक्रिया दिएको छ | भारतीय संचारमाध्यमका अनुसार अमेरिकासंगको तनाब कम गर्नका लागी भारतको शान्ति प्रक्रियाको पहलाई आफुहरु मान्न तयार रहेको ईरानको भनाइ छ |

विश्वमा शान्ति स्थापनाका लागि भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको भारतका लागि ईरानी राजदूत अली चेगेनीले बताएका छन् | उनले भने, 'हामी सबै क्षेत्रमा शान्ति र पारस्परिक सहकार्य गर्न तयार छौं' |

अमेरिका र इरानबिचको द्वन्द कम गर्न भारतको शान्तिपहल मान्ने इरानको दाबि रहेको भारतीय मिडियाहरुले जनाएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ