२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको तल्लो सदनले गर्यो ट्रम्प विरुद्ध यस्तो निर्णय

२०७६, २५ पुष शुक्रबार ०५:२९

पुस २५, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका सेना कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन आक्रमण गरि हत्या गरेपछि दुवै देशबीच युद्धको आशंका गरिएको थियो | तर अमेरिकाको तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ्स'ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्ध लड्ने अधिकारलाई कटौती गर्ने प्रश्ताव गरेको हो |

पारित भएको उक्त प्र्श्तावले आक्रमण भइहालेको अवस्थामा भने  ट्रम्पलाई रोक्ने छैन | तल्लो सदनबाट पारित भएको प्रस्तावको उदेश्य इरानसँग युद्ध गर्न अनिवार्यरुपमा कंग्रेसको मंजुरी लिनुपर्नेछ भन्ने रहेको छ | सदनले यो प्रस्ताव १९४ को विरुद्ध २२४ ले पास गरेको छ | तल्लो सदनले पास गरेपनि रिपब्लिकहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटबाट भने यो तत्काल पास हुने कुनै सम्भावना छैन | यसले  अमेरिकी राष्ट्रपतिको भिटो अधिकारलाई पनि रोक्न सक्दैन |

सुलेमानिको हत्या पछि गत बुधबार इरानले जवाफमा इराक स्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौ क्षेप्यास्त्र आक्रमण गरेको थियो | दुइ देशबिच बढ्दै गएको तनाब रोक्नका लागि अमेरिकाको तल्लो सदनले उक्त प्रश्ताव पारित गरेको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन